सन्दीपले खसाले युएईको पाँचौँ विकेट  « Khabarhub

सन्दीपले खसाले युएईको पाँचौँ विकेट 


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रामक रुपमा उत्रिएको छ ।

यूएईविरुद्ध नेपालका लागि सन्दीप लामिछाने पाँचौँ विकेट लिएका हुन्। जारी खेलमा युएईले १६ ओभरको समाप्तिमा जम्मा ६० रन जोडेको छ।

नेपालका लागि करण केसीले २ तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीपले एक-एक विकेट लिए।

नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ। कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो ।

ओमानलाई हराएर नेपालसँग भिड्न आइपुगेको यूएईले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : २४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु