एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले अवरुद्ध « Khabarhub

एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले अवरुद्ध


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले अवरुद्ध पारेको छ।

काठमाडौँको त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर मात्र ६० रन जोडेको छ।

टस जितेर नेपालले पहिले बलिङ रोजेको थियो । आज खेल हुन नसके भोलि रिर्जभ डेको व्यवस्था गरिएको छ ।

भोलि पनि खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।

तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : ५१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु