महिला टी–२० क्रिकेटमा आज नेपाल र मलेसियाबीच तेस्रो खेल हुँदै « Khabarhub

महिला टी–२० क्रिकेटमा आज नेपाल र मलेसियाबीच तेस्रो खेल हुँदै


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आज तेस्रो खेल हुन लागेको हो ।

मलेसियाको बांगीमा बिहान पौने ९ बजे सुरु हुने खेलमा नेपाल दोस्रो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदै छ । 

पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । 

नेपाल र मलेसिया बीच हालसम्म ५ महिला टी– २० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् । जसमा नेपाल ४ र मलेसिया एक खेलमा विजयी भएको छ । 

नेपाल र मलेसियाबीचको चौथो खेल शनिबार र पाँचौं खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ७ : ५५ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको