काठमाडौँमा आज तरकारी र फलफूलको मूल्य कति? « Khabarhub

काठमाडौँमा आज तरकारी र फलफूलको मूल्य कति?


१८ जेष्ठ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ।

जसअनुसार गोलभेँडा ठुलो(नेपाली)को प्रतिकेजी न्यूनतम मूल्य २५ रुपैयाँ, मटरकोशा प्रतिकेजी मूल्य १८० रुपैयाँ, कुरिलो प्रतिकेजी १५० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४० रुपैयाँ कायम भई कारोबार भइरहेको छ।

त्यसैगरी कागती १५० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँ, डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ, लोकल काँक्रो एक सय रुपैयाँ, अदुवा प्रतिकेजी २४० रुपैयाँ तोकिएको समितिले जनाएको छ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४० रुपैयाँ, अनार ३२० रुपैयाँ, किवि ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, ताजा माछा (रहु) ३३० रुपैयाँ, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ८ : ५३ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास