नदीमा डुबेर अत्तरीयामा एक बालकको मृत्यु « Khabarhub

नदीमा डुबेर अत्तरीयामा एक बालकको मृत्यु


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीमा नदिमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका –१ वनदेवी टोलका लोकेन्द्र खडायतका १४ वर्षीय छोरा सागर खडायतको नदिमा डुबेर मृत्यु भएको हो। उनलाई नदिबाट गम्भीर अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यलय मालाखेतिले जनाएको छ । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको थियो तर, बालकको उपचारकैक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। उनलाई महेन्द्रनगर रोड स्थित गोदावरी नदिमा डुबेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : ०९ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत