कञ्चनपुरबाट चरेससहित एक जना पक्राउ « Khabarhub

कञ्चनपुरबाट चरेससहित एक जना पक्राउ


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

धनगढी – कञ्चनपुरस्थित गड्डाचौकीबाट लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको प्रहरी टोलीले जनकबहादुर कार्कीलाई लागुऔषधसहित पक्राउ गरेको हो।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० का कार्कीलाई नौ दशमलव १७ ग्राम चरेससहित पक्राउ गरिएको हो। कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : २८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन