आज कतिमा किनबेच भइरहेको छ तरकारी तथा फलफूल ?  « Khabarhub

आज कतिमा किनबेच भइरहेको छ तरकारी तथा फलफूल ? 


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ९० रुपैयाँ, भारतीय ठूलो गोलभेडा १००, टनेल गोलभेडा सानो ८५, लोकल गोलभेडा सानो ७०, घिउ सिमी लोकल १००, काउली स्थानीय ११०, आलु रातो ५५, मुडे आलु रातो ५२, भारतीय आलु रातो ३५, लौका ६०, हरियो फर्सी ५०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ४००, बन्दा लोकल ७०, गाँजर १२०, मूला सेतो ९०, मूला हाइब्रीड सेतो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ७०, टाटे सिमी ८०, तितो करेला ११०, ब्रोकाउली ३००, कागती १४०, भिण्डी ५०, निगुरो ८०, रातो बन्दा प्रतिकेजी १८० रुपैयाँ, लोकल काँक्रो १२०, अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५५०, हरियो खुर्सानी अकबरे २००, लप्सी प्रतिकेजी ६०, हरियो धनियाँ २००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७३, लसुन हरियो २५०, तथा रहु माछा ३१५, छडी माछा २३५, मुंगरी माछा २८० रुपैयाँ, छ्यापी सुकेको २००, भेडे खुर्सानी १२०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकुन्दर ८०, कन्य च्याउ २२०, तने बोडी प्रतिकेजी ११० रुपैयाँमा किनबेच भइरहेको छ । 

यस्तै, केरा दर्जनको १५०, अनार २८०, नासपाती ७०, एभोकाडो २५०, कालो अंगुर ४५०, किवी ७००, रुख कटहर ६०, शरीफा २००, फूजी स्याउ ३२०, अम्बा १००, जुनार प्रतिकेजी ३०० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १० : २७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन