श्रृजनशील उद्यमी मेला काठमाडौंमा सुरु « Khabarhub

श्रृजनशील उद्यमी मेला काठमाडौंमा सुरु


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला श्रृजनशील केन्द्रको आयोजनामा सृजनशील उद्यमी मेला शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।

श्रृजनशील महिलाको एउटै नारा, उद्यम गरौँ, बनौ आत्मनिर्भर भन्ने नाराका साथ काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना गरिएको उद्यमी मेला भाद्र १७ गतेसम्म चल्ने महिला सृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिए ।

मेलामा विशेषतः घरेलु तथा हस्तकलाका सामाग्रीहरूको प्रर्दशनी, तीज विशेष खानाका परिकारहरू, महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम राखिएको उनले बताए ।

महिलाहरूले उत्पादनका वस्तुहरूको सहज रुपमा बजारीकरण गर्न र महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको उनको भनाइ छ ।

८० भन्दा बढि स्टल रहेको मेलाको दश हजार बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  २ : ३३ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली