स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना पक्राउ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्रोत नखुलेको १० लाख रुपैयाँसहित काठमाडौं महानगरपालिका–२७ ज्याठाबाट एक जना भारतीय पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीय रुपेश कुमार गुप्ता रहेका जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ। प्रहरीले स्कुटर जाँच गर्ने क्रममा डिक्कीभित्र लुकाएर राखेको झोलामा १० लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

स्कुटर चालक गुप्तालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ११ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला