दुबईमा प्रधानमन्त्री प्रचण्ड र क्युबाली राष्ट्रपति डियाज-कनालबीच भेटवार्ता « Khabarhub

दुबईमा प्रधानमन्त्री प्रचण्ड र क्युबाली राष्ट्रपति डियाज-कनालबीच भेटवार्ता


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्युबाका राष्ट्रपति मिगुएल डियाज-कनालबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप २८ मा सहभागी हुन दुबईमा रहेका प्रधानमन्त्रीले क्युबाका राष्ट्रपति डियाज-कनालसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा दुई नेताबीच आपसी सहयोग, द्विपक्षीय सम्बन्ध र समसामयिक विश्व राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : ५१ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको