आजियाटाले एनसेलको स्वामित्व स्पेक्ट्रालाइटलाई बेच्ने | Khabarhub Khabarhub

आजियाटाले एनसेलको स्वामित्व स्पेक्ट्रालाइटलाई बेच्ने


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेशियाको अजियाटा समूहले दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आफ्नो स्वामित्व बेलायतको स्पेक्ट्रालाइटलाई बिक्री गर्ने भएको छ ।

यसअघि नेपालमा व्यवसायिक चुनौति बढेको भन्दै आजियाटाले एनसेलको आफ्नो स्वामित्व बिक्री गर्ने घोषणा गरेको थियो । एनसेलमा ८० प्रतिशत स्वामित्व रेनोल्ड होल्डिङ्सको नाममा छ, जसलाई आजियाटाले सन् २०१६ मा खरिद गरेको थियो ।

बाँकी २० प्रतिशत स्वामित्व सतिशलाल आचार्यको सुनिभेरा क्यापिटल्सको नाममा रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ३० बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला