सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ७ हजार पाँच सय पुग्यो « Khabarhub

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ७ हजार पाँच सय पुग्यो


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आज एकैदिन सुनको मूल्य तोलाको १ हजार २ सय रुपैयाँ बढेको छ। जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ११ : ३० बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी