संसदमा प्रश्न उठ्यो : प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आएको हो ? « Khabarhub

संसदमा प्रश्न उठ्यो : प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आएको हो ?


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदमा सांसद र प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आएको भनी प्रश्न उठेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सांसद र प्रधानमन्त्री बस्ने कुर्सी नेपालमै बनेको हो कि अरु कुनै देशबाट आयात भएको हो ? भनी प्रश्न गरेकी हुन् ।

उनले सिंहदरबार, बालुवाटार , शितल निवास र सदनलाई आत्मनिर्भर घोषणा गर्न समेत आह्वान गरिन् ।

संसदमा प्रयोग भइरहेका कुर्सी, माइक, कलम, कापी सबै नेपालमा नै उत्पादन भएका सामग्री प्रयोग गर्नका लागि पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  २ : २८ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा