शनिबार धनगढीमा तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने « Khabarhub

शनिबार धनगढीमा तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीमा भोलि तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । अत्तरिया-धनगढी ३३ केभी लाइनमा लागेका बुस कटिङ्ग तथा मर्मत सम्भार गर्नका लागि भोलि शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरुद्ध हुन लागेको विद्युत प्राधिकरण धनगढीले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी सबस्टेसनबाट प्रसारण हुने विद्युत अवरुद्ध हुने जनाएको हो । केन्द्रले निर्धारित समय भन्दा अगाडि नै काम सम्पन्न भए विद्युत सुचारु गरिने जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ६ : १६ बजे

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र

दसैंमा नआउने भयो ‘बाटुलो जून’ : भाइटीकाको भोलिपल्टदेखि हलमा

काठमाडौं– अभिनेता अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु कुमार चौलागाइँले

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट