सरकारमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री प्रचण्डको आग्रह « Khabarhub

सरकारमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री प्रचण्डको आग्रह


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले राउतलाई सरकारमा सहभागी हुने आग्रह गरेका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता नलिन आग्रह गर्दै सरकारमा सहभागी हुन राउतलाई प्रधानमन्त्री प्रचण्डले भनेका हुन् ।

जवाफमा अध्यक्ष राउतले पार्टीभित्र छलफल गरेर जानकारी दिने बताएका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ४ : २७ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र