अमरनाथ यात्रा सुरु « Khabarhub

अमरनाथ यात्रा सुरु


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरमा पवित्र तीर्थस्थल अमरनाथ यात्रा सुरु भएको छ ।

जम्मु कश्मीर प्रशासनले शनिबार बालटाल आधार शिविरबाट तीर्थयात्रीहरूको पहिलो समूहलाई बिदाई गरेसँगै औपचारिक रुपमा यात्रा सुरु भएको हो ।

जम्मु कश्मीरको अनन्तनाग क्षेत्रमा रहेको यस गुफामा भगवान् शिवको मन्दिर रहेको छ । १२ किलोमिटर दूरीको यस अमरनाथ यात्रालाई हिन्दू धर्ममा निकै महत्वपूर्ण मानिन्छ । १३ हजार फिटको उचाईमा अमरनाथ गुफामा रहेको मन्दिरसम्मको यात्रालाई निकै कष्टपूर्ण हुने बताइन्छ ।

यस तीर्थयात्रामा सहभागी भएमा दुःख, कष्ट र पापबाट छुटकारा मिल्ने जनविश्वास रहीआएको छ । ६२ दिने तीर्थयात्रालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था उच्च पारिएको जम्मु कश्मीरका अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : २२ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका