बागमतीमा र्‍याफ्‌टिङ र्‍याली आयोजना « Khabarhub

बागमतीमा र्‍याफ्‌टिङ र्‍याली आयोजना


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा र्‍याफ्टिङ र्‍याली आयोजना गरिएको छ । 

जिल्ला समन्वय समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलबाट कीर्तिपुर नगरपालिकाको चोभारसम्म र्‍याफ्‌टिङ र्‍याली निकालिएको हो ।

प्रत्येक बोटमा एक गाइडसहित जनप्रतिनिधि र स्थानीयवासी सहभागी थिए, जसमा  काठमाडौं महानगरपालिकासहित १० वटै पालिकाको प्रतिनिधित्व रहेको थियो ।

र्‍याफ्‌टिङ खेलको प्रवर्द्धन एवं बागमती नदीलाई स्वच्छ राख्नका लागि र्‍याफ्‌टिङ र्‍यालीको आयोजना गरेको आयोजकले जनाएको छ ।  

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ४ : २९ बजे

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति