कांग्रेस चोकमा राखेको मादलजस्तो, जसले पायो त्यसले बजाउँदै हिँड्ने होइन : महामन्त्री थापा « Khabarhub

कांग्रेस चोकमा राखेको मादलजस्तो, जसले पायो त्यसले बजाउँदै हिँड्ने होइन : महामन्त्री थापा


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ १ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका गोविन्द भट्टराईको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

उपनिर्वाचनमा मनोनय दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले घुम्दैघुम्दै आउने टुरिस्ट उम्मेदवारलाई नभइ तनहुँका मतदाताले तनहुँको माटोले चिनेको र तनहुँलाई चिनेको उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे ।

सभामा उनले कांग्रेस चोकमा राखेको मादलजस्तो जसले पायो त्यसले बजाउँदै हिँड्ने नभई गठबन्धन दलहरूलाई साथसाथै लैजान सक्ने पार्टी भएको बताए ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै आगामी १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो । तनहुँ १ सहित चितवन २ र बारा २ मा पनि उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  २ : ५९ बजे

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको