तनहुँ १ मा नाउपाका सुनारको उम्मेदवारी दर्ता « Khabarhub

तनहुँ १ मा नाउपाका सुनारको उम्मेदवारी दर्ता


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तनहुँ १ मा नागरिक उन्मुक्ति पार्टीबाट भीम सुनारले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन् ।

गोरखाको आरुघाट घर भएका सुनार विगत दुई दशकभन्दा बढी समय राजनीतिमा सक्रिय छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ६ : ०९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्