फ्रान्सका राष्ट्रपति म्याक्रोँले चीनको भ्रमण गर्ने « Khabarhub

फ्रान्सका राष्ट्रपति म्याक्रोँले चीनको भ्रमण गर्ने


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले चीनको भ्रमण गर्ने भएका छन । चीनका राष्ट्रपति सी जिन्पिङको निमन्त्रणामा उनी चीन आउन लागेको बताइएको छ ।

उनले यही अप्रिल ५ देखि ७ सम्म चीनको राजकीय भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले सोमबार जनाकारी दिएका छन् ।

भ्रमणको विस्तृत विषय र तालिका भने सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : ०१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार