प्रेस स्वतन्त्रताको मुद्दा आम नागरिकका लागि महत्वपूर्ण : सभामुख घिमिरे « Khabarhub

प्रेस स्वतन्त्रताको मुद्दा आम नागरिकका लागि महत्वपूर्ण : सभामुख घिमिरे


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद्, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रताको मुद्दा सञ्चारकर्मी र सञ्चार माध्यमका लागि मात्रै नभएर आम नागरिकका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् । 

उनले प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् । सभामुख घिमिरेले नेपालको प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रेसको महत्वपूर्ण भूमिका रहको र त्याे भूमिकालाई बिर्सन नहुनेमा जोड दिएका छन् । 

उन नेपाली प्रेसलाई अझ व्यवस्थित व्यवसायीक र मर्यादित बनाउन संसद्मा सञ्चारसँग सम्बन्धित विधेयकहरू विचाराधीन अवस्थामा रहेको समेत बताएका छन् । 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ११ : २० बजे

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्