उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ « Khabarhub

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने घटनामा मुछिएसँगै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले बुधबार अपराह्न उनलाई पक्राउ गरेको हो ।

हाल उनलाई प्रहरी परिसर टेकुमा राखिएको छ । उपराष्ट्रपतिको कार्यालयमा सरुवा हुनुअघि उनी गृह मन्त्रालयमा सचिव थिए ।

गृह मन्त्रालयमा सचिव रहेकै बेला नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग उनको साँठगाँठ रहेको बताइएको छ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १ : ५२ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)