पूर्वऊर्जामन्त्री टोपबहादुर र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी « Khabarhub

पूर्वऊर्जामन्त्री टोपबहादुर र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने घटनामा मुछिएसँगै पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट टोपबहादुर र सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको बयानका आधारमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  २ : २९ बजे

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्