राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित « Khabarhub

राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाले ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ लाई पारित गरेको छ ।

सोमबार बसेको राष्ट्रियसभा बैठकले उक्त विधेयक पारित गरेको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राखेको नेपाल विश्वविद्यालय विधेयक–२०७९ लाई पारित गरियोस् भन्ने प्रस्तावले बहुमतले पारित गरेको हो ।

सो विधेयक पारित गरेसँगै बैठक १९ असार मंगलबार दिउँसो १ बजेर १ मिनेटसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ४ : ४६ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार