रोमानिया पठाइदिने प्रलोभन देखाएर ४ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ « Khabarhub

रोमानिया पठाइदिने प्रलोभन देखाएर ४ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोमानिया पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा घर भई हाल काठमाडौँको बाफल बस्ने २० वर्षीय ससिनकुमार थापा रहेको प्रहरीले जनाएको छ ।

उनले सन्तोष गुरुङसमेतलाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिने भन्दै चार लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : ०८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र