पाकिस्तानलाई भारतीय रक्षामन्त्रीको कटाक्ष- कश्मीरमा ध्यान दिनुअघि आफ्नो घर सम्हाल्नू | Khabarhub Khabarhub

पाकिस्तानलाई भारतीय रक्षामन्त्रीको कटाक्ष- कश्मीरमा ध्यान दिनुअघि आफ्नो घर सम्हाल्नू


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतीय रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानलाई कश्मीरमा आफ्नो ध्यान केन्द्रित गर्नुअघि आफ्नो घर सम्हाल्न आग्रह गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु विश्वविद्यालयमा डिफेन्स कन्क्लेभलाई सम्बोधन गर्दै मन्त्री सिंहले पाकिस्तान अधिनस्थ कश्मीर सधैँ भारतको हिस्सा रहेको उल्लेख गरे ।

उनले त्यहाँका जनता पनि भारतमा सामेल हुन चाहेको उल्लेख गरे । पाकिस्तान अधिनस्थ कश्मीरमा दमन जारी रहेकाले त्यहाँभित्रबौ भारतको समर्थनमा आवाज उठ्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : ०० बजे

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला

दमौलीमा आगलागीबाट सात करोड बराबरको क्षति

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा सोमबार बिहान

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर

सिरोहिया पक्राउबारे गगनले भने – अपराध ढाकछोप गर्ने दुस्प्रयास

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका