पाकिस्तानलाई भारतीय रक्षामन्त्रीको कटाक्ष- कश्मीरमा ध्यान दिनुअघि आफ्नो घर सम्हाल्नू « Khabarhub

पाकिस्तानलाई भारतीय रक्षामन्त्रीको कटाक्ष- कश्मीरमा ध्यान दिनुअघि आफ्नो घर सम्हाल्नू


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतीय रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानलाई कश्मीरमा आफ्नो ध्यान केन्द्रित गर्नुअघि आफ्नो घर सम्हाल्न आग्रह गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु विश्वविद्यालयमा डिफेन्स कन्क्लेभलाई सम्बोधन गर्दै मन्त्री सिंहले पाकिस्तान अधिनस्थ कश्मीर सधैँ भारतको हिस्सा रहेको उल्लेख गरे ।

उनले त्यहाँका जनता पनि भारतमा सामेल हुन चाहेको उल्लेख गरे । पाकिस्तान अधिनस्थ कश्मीरमा दमन जारी रहेकाले त्यहाँभित्रबौ भारतको समर्थनमा आवाज उठ्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको