पाँच दिन भित्र स्वास्थ्य शुल्क विवरण पेश गर्न निर्देशन | Khabarhub Khabarhub

पाँच दिन भित्र स्वास्थ्य शुल्क विवरण पेश गर्न निर्देशन


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुर हाता भित्रका अस्पतालले लिने शुल्कको विवरण बुझाउनु पर्ने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले ५ दिन भित्र अस्पतालले लिने गरेको शुल्कको विवरण बुझाउन निर्देशन दिएको हो। 

‘यस उपमहानगरपािलका क्षेत्र भित्र सञ्चालनमा रहेको सम्पूर्ण निजी स्वास्थ्य संस्थाहरूले सेवाग्राहीसँग लिइने सम्पूर्ण शुल्कहरू पाँच दिन भित्र लिखित पत्रसहित पेश गर्न हुनु जानकारी गराइन्छ’ वरिष्ठ उपसचिव मेहीलाल यादवले जारी गरेको पत्रमा भनिएको छ । 

उनका अनुसार जनकपुरधामका स्वास्थ्य संस्थाले २२ साउन भित्र सम्पूर्ण विवरण पेश गर्नु पर्नेछ । 

 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  १२ : १५ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा