चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण « Khabarhub

चीनद्वारा फेंग्युन–३ स्याटेलाइट प्रक्षेपण


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जिउक्वान– चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

 फेंग्युन–३ ०६  स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी  वाहक रकेट द्वारा बिहान  ११: ४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको  हो ।  

सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश  गरेको पनि बताइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  २ : २५ बजे

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै