जुम्लामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु  « Khabarhub

जुम्लामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु 


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मुगु– कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको छ ।

जुम्लाको नाग्म गमगढी सडकखण्ड अन्तर्गत गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको भे१ज १०९९ नम्बरको जिप कनकासुन्दरी गाउँपालिका–४ छलपुनेरा भन्ने स्थानमा दुर्घटना भएको हो । 

मृत्यु हुनेमा जिपमा चालक र सहचालक रहेको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेको र जिपमा २ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १२ : २२ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००