नेपाल सुपर लिग : आज स्पोर्टिङ इलाम र एफसी बुटवल लुम्बिनी खेल्ने « Khabarhub

नेपाल सुपर लिग : आज स्पोर्टिङ इलाम र एफसी बुटवल लुम्बिनी खेल्ने


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टिङ इलाम डे मेची एफसीएफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा इलाम दोस्रो जित निकाल्ने योजनामा रहँदा बुटवल लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ । 

जारी लिगमा इलामले यसअघिका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ भने बुटवल लुम्बिनी दुवै खेलमा पराजित भएको छ ।

यही मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न ९ टिमको सहभागिता छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : ११ बजे

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौं- भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौं- गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको