इंग्लिस प्रिमियर लिगमा आर्सनलको अग्रता कायमै | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिगमा आर्सनलको अग्रता कायमै


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनलले सहज जित निकालेको छ । शनिबार राति इमिरेट्स स्टेडियम लन्डनमा भएको खेलमा वुल्भ्सलाई २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो  ।

आर्सनलको जितमा बुकायो साका र मार्टिन ओडेगार्डले एक–एक गोल गरेका थिए । वुल्भ्सका म्याथिअस कुन्हाले एक गोल फर्काएका थिए ।

खेलको १३औँ छैटौँ मिनेटमा साकाको गोलसँगै आर्सनलले सुरुवाती अग्रता लिएको थियो भने १३औं मिनेटमा ओलेक्सान्डरले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बताए ।

त्यसपछि खेलको ८६औँ मिनेटमा वुल्भ्सका कुन्हाले गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याए पनि हारबाट जोगाउन सकेनन्

यो जितसँगै आर्सनल १४ खेलबाट ३३ अंकसहित शीर्षस्थानमा यथावत छ । पराजित भएको वुल्भ्सअंकका साथ १३औँ स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको २९ अंक छ । 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : ५२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति