इंग्लिस प्रिमियर लिगमा आर्सनलको अग्रता कायमै « Khabarhub

इंग्लिस प्रिमियर लिगमा आर्सनलको अग्रता कायमै


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनलले सहज जित निकालेको छ । शनिबार राति इमिरेट्स स्टेडियम लन्डनमा भएको खेलमा वुल्भ्सलाई २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो  ।

आर्सनलको जितमा बुकायो साका र मार्टिन ओडेगार्डले एक–एक गोल गरेका थिए । वुल्भ्सका म्याथिअस कुन्हाले एक गोल फर्काएका थिए ।

खेलको १३औँ छैटौँ मिनेटमा साकाको गोलसँगै आर्सनलले सुरुवाती अग्रता लिएको थियो भने १३औं मिनेटमा ओलेक्सान्डरले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बताए ।

त्यसपछि खेलको ८६औँ मिनेटमा वुल्भ्सका कुन्हाले गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याए पनि हारबाट जोगाउन सकेनन्

यो जितसँगै आर्सनल १४ खेलबाट ३३ अंकसहित शीर्षस्थानमा यथावत छ । पराजित भएको वुल्भ्सअंकका साथ १३औँ स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको २९ अंक छ । 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : ५२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको