आइसीपी निर्माण छिटो अघि बढाउन अर्थमन्त्री पौडेलको निर्देशन « Khabarhub

आइसीपी निर्माण छिटो अघि बढाउन अर्थमन्त्री पौडेलको निर्देशन


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा – उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बेलहियाको आइसीपी निर्माणको काम छिटो अगाडि बढ्ने बताएका छन्।

गृह जिल्ला रुपन्देही आएका मन्त्री पौडेलले जिल्ला स्थित सरकारी कार्यालयहरुको प्रमुखसँगको छलफलमा भन्सारमा आइसीपीको लागि नेपालकोतर्फ साइड क्लीयरेन्सको काम अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीको सहयोगमा भन्सार प्रमुखलाई निर्देशन दिए।

अर्थमन्त्री पौडेलले आइसीपी भन्सारको महत्वपूर्ण प्रबन्ध भन्दै बेलहियाको आइसीपी निर्माणको लागि साइड क्लीयर गरी समकक्षीहरुको संवादमा शिलान्यासको मिति तय गर्ने र काम सुरु गर्ने परिस्थिती छिटो भन्दा छिटो निर्माण गर्न सरोकारवालाहरुलाई आग्रह गरेका हुन्।

गौतमबुद्ध विमानस्थललाई सेतो हात्ती भन्ने गरिएकोप्रति आपत्ति जनाउँदै उनले व्यवस्थित रुपमा सञ्चालन गर्दा सेवासहित नाफा दिने सुनाए।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ११ : ३० बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता