पूर्व प्रधानसेनापति कटुवालको स्वास्थ्य सुधारोन्मुख « Khabarhub

पूर्व प्रधानसेनापति कटुवालको स्वास्थ्य सुधारोन्मुख


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाको पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवालको स्वास्थ्यअवस्था सुधारोन्मुख देखिएको छ।

दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटवाल गत मंगलबारदेखि छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले कटवालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिएका छन्।

२० वैशाख ०६६ मा उनलाई प्रधानसेनापतिबाट हटाउने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रयास असफल भएको थियो।

कटवाल २०६३ भदौ २४ देखि प्रधानसेनापति भएका थिए।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १२ : २७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल