वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ


२१ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुल्सिपुर उप-महानगरपालिका ७ का १८ वर्षीय राजु रावत रहेका छन् । 

उनलाई सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका-६ नयाँ बसपार्कबाट पक्राउ गरेको हो । 

शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा शंका लागेपछि उनलाई नियन्त्रणमा लिइएको र चेकजाँचका क्रममा जुत्तामा मेघाश्रीको खोल्सो भित्र लागूऔषध लुकाई राखेको भेटिएको प्रहरीले जनाएको छ । 

उनको साथबाट २१० मिलि ग्रा.म लागूऔषध फेला पारिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ७ : ५८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको