पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते « Khabarhub

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, १२ जना घाइते


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

तानसेन – पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीस्थित केवरेडाँडामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीको पणेनातर्फ गइरहेको लु १च ९०२४ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् । मृत्यु हुनेको पहिचान खुलेको छैन । जिप साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार घाइतेहरूलाई उपचारको लागि बुटवलतर्फ पठाइएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ८ : २८ बजे

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई