ताप्लेजुङमा वरिष्ठ प्रहरी हवलदार मृत फेला « Khabarhub

ताप्लेजुङमा वरिष्ठ प्रहरी हवलदार मृत फेला


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङमा एक जना वरिष्ठ प्रहरी हवलदार मृत अवस्थामा भेटिएका छन् ।

सिरिजंघा गाउँपालिकामा रहेको तेल्लोक इलाका प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ प्रहरी हवलदार ४१ वर्षका दीपक शाहा शंकर मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सिदिङ्वा गाउँपालिका–६ मा रहेको निलगिरी माध्यमिक विद्यालयको सर्वपक्षीय बैठकमा सहभागी भएर फर्किएका शंकरको शव क्रममा इलाका प्रहरी कार्यालय तेल्लोकभन्दा केही तल बाघथला भन्ने ठाउँमा भटिएको हो ।

 

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ८ : ४९ बजे

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई