तिनाउ नदीमा पानीको बहाब खतराको विन्दु माथि « Khabarhub

तिनाउ नदीमा पानीको बहाब खतराको विन्दु माथि


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अविरल वर्षाका कारण रूपन्देहीमा तिनाउ नदीले खतराको विन्दु पार गरेको जनाएको छ । 

पाल्पा र रूपन्देहीमा निरन्तर वर्षा हुँदा पानीको सतह बढेकाले उच्च सतर्कता अपनाउन नदी आसपास क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । 

बाढी मापन केन्द्र बुटवलका अनुसार तिनाउ नदीमा बिहान ७ बजे पानीको सतह ७ दशमलव २२ मिटर पुगेको छ । जलसतह ५ दशमलव २ मिटरलाई सतर्कता तह मानिन्छ । 

महाशाखाले स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपासका क्षेत्रमा भारी वर्षा भएको जनाएको छ । उक्त स्थानका खहरे खोलाहरूमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्क रहन सबैमा आग्रह गरिएको छ । 

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ८ : ०२ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका