आज फलफूल तथा तरकारीको मूल्य कति ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ?


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज नेपाली गोलभेडा प्रतिकेजी ७५ रुपैयाँ, लोकल सानो गोलभेडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३३ रुपैयाँ २० पैसा, रातो आलु र स्थानीय काउली ४५ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको भारतीय प्याज ५१ रुपैयाँ २० पैसा, लोकल गाजर ११० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै,स्थानीय ज्यापु काउली ५६ रुपैयाँ ६७ पैसा, लाम्चो भन्टा ५५ रुपैयाँ, तने बोडी ११६ रुपैयाँ, मकै बोडी र भटमासकोशा ९५ रुपैयाँ, लोकल घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी ७६ रुपैयाँ ६७ पैसा, तितो करेला १०५ रुपैयाँ, लौका ८६ रुपैयाँ, परवर र न्यूरो  ८५ रुपैयाँ, घिरौला ८६ रुपैयाँ, ब्रोकाउली र झिगूनी ६५ रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, रायोको साग र पालूगो साग ८६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ तोकिएको छ ।

यसैगरी, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो १८३ रुपैयाँ ३३ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्दुक २८३ रुपैयाँ ३३ पैसा, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १७० रुपैयाँ, लोकल काक्रो १२० रुपैयाँ, किवि ८७५ रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा ३ सय रुपैयाँ, लिच्ची १२५ रुपैयाँ, अकबरे खुर्सानी १७५ रुपैयाँ र भेडे खुर्सानी ८६ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ४२ बजे

काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

काभ्रेपलाञ्चोक– काभ्रेको कोशीपारिस्थित भुम्लु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना

भूमि व्यवस्था मन्त्रालयका कार्यक्रम कार्यालयभित्रै गर्नुपर्ने

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै

म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

झापा– ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – मंगलबार र बुधबार राति कोशी र गण्डकी प्रदेशको