फेवातालमा एक पुरुषको शव फेला « Khabarhub

फेवातालमा एक पुरुषको शव फेला


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखराको फेवातालमा एक पुरुषको शव फेला परेको छ। शुक्रबार साँझ अन्दाजि २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

वाटर फ्रन्ट रिसोर्टनजिकै तालमा डुबिरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो। मृतकको पहिचान खुल्न नसकेको र साथमा भेटिएको सवारी चालक अनुमति पत्रको आधारमा पहिचान खोज्ने काम भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ९ : ३४ बजे

कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते

भरतपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष