घरमा भंगेराले गुँड लगाए शुभ-अशुभ के हुन्छ ? « Khabarhub

घरमा भंगेराले गुँड लगाए शुभ-अशुभ के हुन्छ ?


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्रमा पशु-पक्षी, कीरा घरमा प्रवेश गर्दा वा गुँड लगाउँदा अनौठो व्यवहार गर्दा हुने शुभ-अशुभ दुवै फल मिल्ने बताइएको छ । वास्तुशास्त्रमा जीव-जन्तुका घटना र व्यवहारलाई सङ्केतका रूपमा समेत बुझिन्छ ।

कतिपय धरै घरमा चराचुरुङ्गीले गुड लगाएको देखिन्छ ।  धेरैमा घरमा मौरीको घार, बारुलाको गोलोदेखि चमेरा, भंगेरा लगायतले पनि गुड बनाउँछन् । आज हामी घरमा भंगेराले गुड लगाए शुभ-अशुभ के हुन्छ ? त लगायतका बारेमा बताउने छौँ । 

भंगेरा एउटा सानो चरो हो जुन देख्दै निकै आकर्षक देखिन्छ । बालबालिका तथा सबै मानिसहरूले यसलाई मन पराउँछन् । कतिपय बालबालिकाले त यसका बच्चाहरूसँग खेलिरहेका पनि हामी देख्न सक्छौँ । भंगेरोले घरको साना प्वालमा तथा भित्ताका गार्हाेमा गुँड बनाएर बस्ने गर्छ । भँगेराले घरमा गुड लगाएर बस्ता त्यसले मानिसलाई कुनै क्षति नोक्सानी भने गर्दैन । 

नेपाली समाजमा भँगेरोले घरमा गुँड लगाउँदा राम्रो हो भन्ने भनाइ छ । वास्तुशास्त्रमा घरमा चराले गुड लगाएको शुभ मानिन्छ । 

त्यसमा पनि  घरमा भंगेराले गुँड लगाएको छ भने यसलाई निकै  नै शुभ मानिन्छ । जुन घरमा भंगेराले गुड लगाएको हुन्छ, त्यो घरमा सुख–समृद्धि आउने, घरका सदस्यको भाग्य वृद्धि हुने विश्वास गरिन्छ । र घरपरिवारमा सुख शान्ति छाउने कुरा उल्लेख छ । 

यसका साथै भंगेरोले कुनै घरमा गुँड लगाएको छ भने त्यो घरमा भएको वास्तु दोष पनि स्वतः निवारण हुने मान्यता छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : ४३ बजे

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित