एसिया कप क्रिकेट : नेपालले गुमायो पहिलो विकेट | Khabarhub Khabarhub

एसिया कप क्रिकेट : नेपालले गुमायो पहिलो विकेट


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।

खेलको ९ ओभर ५ बलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका हुन् ।

उनी शार्दूल ठाकुरको बलमा इशान्त किशनबाट क्याच आउट भए । आउट हुनुअघि उनले २५ बलमा ३८ रन प्रहार गरेका थिए ।

उनले ३ चौका र २ छक्का प्रहार गरे ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ४ : ०४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’