लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि  « Khabarhub

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि 


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ ।

हिजोबाट काठमाडौँको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा समसामयिक राजनीतिक विषयसहित संगठन विस्तार र केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँडका बारेमा छलफल भइरहेको महासचिव केशव झाले जानकारी दिए ।

गत असोज ८ गते केन्द्रीय कार्य समिति विस्तार गरेपछि लोसपाले पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाएको हो । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : २८ बजे

भूगोलबाट केन्द्रीय सदस्यमा सांसद नरेन्द्र केरुङको दाबी

काठमाडौं– पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले पार्टीको

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको