एमाले उपमहासचिव रिमालद्वारा भूकम्पपीडितलाई राहत र सहयोग गर्न कार्यकर्तालाई निर्देशन | Khabarhub Khabarhub

एमाले उपमहासचिव रिमालद्वारा भूकम्पपीडितलाई राहत र सहयोग गर्न कार्यकर्तालाई निर्देशन


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल आज भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोट र प्रभावित जिल्ला रुकुम पश्चिम पुगेर त्यहाँको पार्टीपङ्तीलाई भूकम्प पीडितको राहत र सहयोगमा जुट्न निर्देशन दिएका छन् ।

उपमहासचिव रिमालले जाजरकोटमा भूकम्पले क्षति पुर्‍याएका घरहरूको निरीक्षण र स्थानीय जनप्रतिनिधिबाट जानकारी लिनुका साथै अस्पलातमा उपचार गराइरहेका घाइतेहरूलाई भेटी स्वास्थ्यलाभको कामना गरे ।

उनले जाजरकोट जिल्लास्थित पार्टी पङ्क्तीलाई भूकम्प प्रभावित जनतालाई राहत र सहयोग गर्नमा सम्पूर्ण ध्यान केन्द्रित गर्न निर्देशन दिएको उपमहासचिव नेतृत्वको टोलीमा रहेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

यसैगरी, उपमहासचिव रिमालले पश्चिम रुकुमका पार्टीका नेता कार्यकर्तालाई भेटेर भूकम्पपीडितको सहयोगमा खट्न निर्देशन दिएक छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : ०२ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले