इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग ब्राइटन पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग ब्राइटन पराजित


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले ब्राइटनलाई हराएको छ । चेल्सीको घरेलु मैदानमा गएराति भएको खेलमा ब्राइटन ३–२ गोलले पराजित भएको हो ।

चेल्सीको जितमा इन्जो फर्नान्डेजले दुई तथा लेभी कोलविलले एक गोल गरेका थिए । ब्राइटनका फकुण्डो बुओनानोट र जोआओ पेड्रोले एक–एक गोल गरे ।

खेलको १७औँ मिनेटमा चेल्सीका इन्चोले सुरुवाती अग्रता दिलाएको खेलमा कोलविलले २१ औँ मिनेटमा खेलको अग्रतालाई दोब्बर बनाएका थिए । त्यसपछि ६५ औँ मिनेटमा इन्जोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–२ गोलको जित दिलाए ।

१४ खेल खेलेको चेल्सी यो जितसँगै १९ अंकसहित तालिकाको दशौँ स्थानमा उक्लिएको छ भने पराजित भएको ब्राइटन २२ अंकसहित आठौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : ३७ बजे

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन

साउदी अरामकोको प्रशासनिक भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

एजेन्सी– साउदी अरेबियाको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ को पूर्वी शहर

मलेसियाका लागि सिफारिस राजदूतमाथि गम्भीर आरोप, सुनुवाई होल्ड

काठमाडौं– मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलमाथि गम्भीर आरोप लागेको

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर