प्रि-ओपन सेसनमा नेप्से ९.०३ अंकले उकालो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से ९.०३ अंकले उकालो


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ९.०३ अंकले उकालो लागेको छ। यससँगै सूचक २१३४.८७ विन्दुमा आएको छ।

५४ कम्पनीको कुल १३ हजार ६२६ कित्ता सेयर खरिदबिक्री भएको र ५१ लाख ७ हजार ७५९ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल ४४ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ। साथै ४ कम्पनी स्थिर रहेको छ।

यता, १३ उपसूचकहरू मध्ये ३ कम्पनीमा कुनै पनि परिवर्तन आएको छैन। बाँकी सबै कम्पनीहरूमा वृद्धि भएको छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ११ : ३६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क