हुम्लामा अवरुद्ध हवाई सेवा सुरू « Khabarhub

हुम्लामा अवरुद्ध हवाई सेवा सुरू


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लामा अवरुद्ध हवाई सेवा सुरु भएको छ । गत शनिबार रातिदेखि खराब मौसमका कारण अवरुद्ध हवाई सेवा शुक्रबारबाट सुरू भएको हो ।

६ दिनपछि मौसममा आएको सुधारसँगै शुक्रबारबाट हवाई सेवा सुरू भएको नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ ।

शुक्रबारबाट सिमिकोट विमानस्थलबाट नेपालगन्ज र सुर्खेत जाने र नेपालगन्ज र सुर्खेतबाट सिमिकोट आउने उडानहरू सुचारु भएका भएका नागरिक उड्डयन प्राधिकरण सिमिकोटले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ३ : ५२ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो