सडकमै उभौली मनाइयो (फोटो फिचर) « Khabarhub

सडकमै उभौली मनाइयो (फोटो फिचर)


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको बानेश्वरमा किराँत समुदायले सडकमै उभौली पर्व मनाएका छन् । शुक्रबार देशभरका किराँत समुदायले उभौली पर्व मनाइरहेका छन् ।


सोही क्रममा काठमाडौँको बानेश्वरमा भेला भएका किराँती आफ्नो सांस्कृतिक पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाएका हुन् ।

आफ्नो सांस्कृतिक पोशाकसहित भेला भएका उनीहरूले काेशी प्रदेश नामाकरण गरीएकाेमा विराेध जनाएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ५ : ०१ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि