गौर हत्याकाण्डविरुद्धको रिटमा सुनुवाइ आज « Khabarhub

गौर हत्याकाण्डविरुद्धको रिटमा सुनुवाइ आज


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गौरमा हत्याकाण्डविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित १६ वर्षअघि भएको घटनाउपर आइतबार दर्ता भएको रिटमा सोमबार सुनुवाइ हुन लागेको हो।

जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदा छानबिन नभएको भन्दै पीडितकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र रौतहट प्रहरीलगायतलाई विपक्षी बनाएर सर्वोच्चमै रिट दर्ता गरेका हुन् ।

रिटमा तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवलगायतलाई कारबाहीको माग गरिएको छ। ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ८ : ३१ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक